+
Account

Book Details

TEEN EK TEEN

Author : Arun Sharma
In Stock
₹300.00
Average Rating - Be the First to add Review
Buy Now
Add to Cart
Paperback

"तीन एक तीन" समाजको वस्तुस्थितिमाथि रचनात्मक कैरन हो । समयको नाड़ी छाम्दै विशेष गरी गाउँले समाजमा विद्यमान समस्याहरूको निक्र्यौल गर्दै मानिसले भोग्न परिरहेको परिबन्दको लेखाजोखा गरिएको छ । समाज सामान्य पाटाहरू खोतल्दै आधारभूत सङ्कटको विश्लेषण गरिएको छ । दिनोदिन भइरहेका गाउँ घटनाहरूको परिप्रेक्ष्यमा मानव परिवेशलाई कथानकको रूपमा प्रस्तुत गरिएको छ।



केही काल्पनिक कथावस्तु अनि पात्रहरू समावेश गरेर सामाजिक, आर्थिक अनि आधुनिक क्रियाकलापलाई वास्तिवकताको आधारमा प्रस्तुतु गरिएको छ । गाउँले जीवनको परिवेशमाथि रचिएका यी कथाहरूले आधुनिक जन-जीवनका जटिलता र सङ्कटहरूमाथि गहिरो चिन्तन गर्न लगाउँदछन् ।

ISBN: 978-81-987416-6-0
Language: Nepali
Dimension: 5 inch × 7.6 inch × 0.10 inch
Weight: 50 g
Pages: 160
★ Not yet Rated
+