+
Account

Book Details

In Stock
₹200.00
Average Rating - Be the First to add Review
Buy Now
Add to Cart
Paperback

'निकथा' का सर्जक कृष्णा दीक्षित मौन साहित्य साधक हुन् । गृहस्थी जीवन र सर्जकीय जीवनमाझ सुन्दर सन्तुलन कायम राख्दै निरन्तर लेखन यात्रामा प्राण भरेकी छन् । नारी, शिक्षा, साहित्य, संजोग, परिबन्द, शोषित तब्का, शिक्षा, जन-संस्कार उनको गद्यका मुख्य मुद्दा र विषय हुन् ।



कथा लेखनको समानान्तर निबन्धतिर पनि उनको विशेष चासो छ । कतै कथामा निबन्धको गुण सम्मिश्रित हुन पुगेका छन् भने कतै निबन्धमा आख्यानात्मकताको चरित्र विद्यमान छ । कथा र निबन्धमाझको धर्का पातलो हुने गरी लेखिएका उनका कथा र निबन्धहरू 'निकथा'-मा एकैसाथ राखिनुको कारण पनि यही हो।

ISBN: 978-81-985597-8-4
Language: English
Dimension: 5 inch × 7.6 inch × 0.10 inch
Weight: 50 g
Pages: 104
★ Not yet Rated
+