+
Account

Book Details

In Stock
₹450.00
Average Rating - Be the First to add Review
Buy Now
Add to Cart
Paperback

नेपथ्य नेपाली मौलिक धुनलाई आत्मसात् गर्ने लोकप्रिय रक ब्याण्ड हो । यसको सङ्गीतमा नेपाली भाषा र संस्कृति जीवन्त हुन्छ । यसले आफ्नो सङ्गीतमार्फत् शान्ति र सद्भाव फैलाउँछ । द्वन्द्वकालमा 'शान्ति सङ्गीत यात्रा' लिएर देश डुलेको नेपथ्यका गीतमा देश-काल-परिस्थितिको काव्यिक चित्र भेटिन्छ । सन् १९८० को दशकदेखि देश-विदेशका मञ्चमा निरन्तर प्रस्तुत भइरहेको नेपथ्यको नेपथ्य-कथा यस पुस्तकमा पढ़्न सकिन्छ ।

ISBN: 978-81-996936-6-1
Language: ENGLISH
Dimension: 5.5 X 8.5 X 2 Inch
Weight: 200 g
Pages: 360
★ Not yet Rated
+