कसरी लेख्ने भन्नेबारे जीवितजीको जस्तो जुक्ति सबै कविमा भए शायद पाठकले कवितालाई सधैं विश्वास गरिरहने थिए।
- श्रवण मुकारूङ
यसो लाग्छ, उनका कविता क्रस रोडमा उभिएका मानिसका आँखा हुन्, कुन बाटो जाने भनेर हेरिरहेका।
- श्यामल
जीवित भाइका कविता वर्तमान नेपाली कविताका प्राप्ति हुन् भन्न हिच्किचाउनु पर्दैन ।
- डा. राजेन्द्र भण्डारी
जीवित इमान्दार कवि हुन् ।
- रमेश क्षितिज