+
Account

Book Details

In Stock
₹350.00
Average Rating - Be the First to add Review
Buy Now
Add to Cart
Paperback

आत्मजीवनी लेखिन्छन् धेरै, पढिन्छन् थोरै । संसारमा सबैभन्दा बढ़ी पढ़िएको आत्मजीवनी नेल्सन मण्डेलाको 'Long Walk to Freedom' (स्वतन्त्रताको लामो यात्रा) हुनुपर्छ।



'अथाह कथा' मा लेखकले आफ्नो व्यक्तिगत जीवनका कुरा मात्र लेखेका छैनन् । तत्कालीन सिक्किमेली समाजको जीवनशैली, ग्रामीण सामाजिक अवस्था, सामुदायिक परिपाटी, धर्म, संस्कार, उच्च ओहोदामा बसेकाहरूको दम्भ र तल्लो तब्काका मानिसप्रति गरिने दमन, पटक पटक आइलाग्ने सङ्कट झेलाइ आदि जस्ता घटनाक्रमलाई सुन्दर ढङ्गमा प्रस्तुत गरेका छन् ।



लेखकको जीवनमा कहिल्यै बिर्सन नसकिने व्यथा कथा हो 'अथाह कथा', जुन नियति, भाग्य र कर्मको त्रिकोणीय धरातलमा उभिएको छ।



 

ISBN: 978-81-991453-3-7
Language: Nepali
Dimension: 7.5 inch × 5 inch × 0.15 inch
Weight: 65 g
Pages: 213
★ Not yet Rated
+